शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, २४ को पहिचान गरी परिवारलाई जिम्मा
hamrakura.com · Sun Sep 06 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएका २४४ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिएका छन्।
Read full story at source (hamrakura.com)