जेन-जी अभियन्ताको चेतावनी - सरकारले बेवास्ता गरे अर्को आन्दोलन आउन सक्छ [भिडियो]
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौँ । जेन-जी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेन-जी पुस्ताभित्रै समीक्षा शुरू भएको छ।
जेन-जी कोशीका संयोजक उपार्जन चाम्लिङले आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफूले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमानदार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको बताए। उनका अनुसार जेन-जी पुस्ता अझै परीक्षाकै चरणमा छ।
Read full story at source (hamrakura.com)