बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५६ पुग्यो, ४ हजार ९९४ अझै बेपत्ता
rajdhanidaily.com · Mon Sep 07 14:03:48 GMT 2026

काठमाडौं । रसुवा लगायतका विभिन्न जिल्लामा आएको त्रिशूली बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् ।
Read full story at source (rajdhanidaily.com)