सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छन् : मन्त्री श्रेष्ठ
khabarhub.com · Mon Sep 07 14:00:29 GMT 2026

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने विश्वास व्यक्त गरेका छन् ।
सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज, स्वयम्भूले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै सोमबार मन्त्री श्रेष्ठले सङ्कटको समयमा आपसी सहकार्य, समन्वय र हातेमालोले विपद्को सामना गर्न थप सहयोग पुग्ने बताए।
Read full story at source (khabarhub.com)