चिलिमेमा चट्टान विस्फोट गराएर बाटो खोल्ने काम भइरहेको छ : भारतीय राजदूत
barnanmedia.com · Mon Sep 07 13:59:35 GMT 2026

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको चिलिमे जलविद्युत् आयोजनामा निरन्तर काम भइरहेको जानकारी गराएका छन् ।
उनले सञ्जालमार्फत निरन्तर भारतीय टोलीसहितको समन्वयनमा उद्धारको पहल भइरहेको जानकारी गराएका हुन् ।
Read full story at source (barnanmedia.com)