एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ
nepalnews.com · Tue Jul 07 00:35:46 GMT 2026

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एिडबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन्।
एडिबीको सहयोगमा भूकम्पपछिको पुनःनिर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरूले अवलोकन गरेका हुन्।
Read full story at source (nepalnews.com)