वृद्ध भत्ता चोरी गरेको आरोपमा दुई जना पक्राउ
ratopati.com · Mon Sep 07 14:09:38 GMT 2026

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा एक ७५ वर्षीय वृद्धको भत्ता चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गत भदौ १८ गते बिहान अन्दाजी ६ बजेको समयमा सुनापती गाउँपालिका वडा नं २ दिमीपोखरी बस्ने ७५ वर्षीय इमान सिंह तामाङको घरको ढोका फोडी वृद्ध भत्ता बापतको ७८ हजार रुपैयाँ चोरी भएको थियो ।
Read full story at source (ratopati.com)