त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग खुल्यो
kendrabindu.com · Mon Sep 07 14:09:04 GMT 2026

काठमाडौं । त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग बाढीका कारण क्षतिग्रस्त भएपछि रसुवालाई सडक सञ्जालमा जोड्न दुई वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ ।
मध्यपहाडी राजमार्गअन्तर्गत ढिकुरे–फेदीबेसी–हिरामुनिटार–चोगते–बोरेभञ्ज्याङ–सानोखोला–धनस्वारा–पाटीखर्क खण्डमा हेभी मेसिन प्रयोग गरी पहिरो पन्छाउने, सडक चौडा गर्ने, ग्राभेल तथा कल्भर्ट निर्माण गर्ने काम गरिएको हो ।
Read full story at source (kendrabindu.com)