आरम्भ कप टेबलटेनिस भदौ ३१ देखि
baahrakhari.com · Mon Sep 07 14:06:17 GMT 2026
काठमाडौं । आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस भदौ ३१ देखि असोज २ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)