युनिलिभर नेपालद्वारा बाढी प्रभावितलाई ५ करोड सहयोग
arthadabali.com · Mon Sep 07 14:09:02 GMT 2026

काठमाडौँ / युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गरेको छ।
Read full story at source (arthadabali.com)