आजका समाचार : भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय शोक, बेपत्ताहरूको खोजी र उद्धार जारी, बाढीपीडित व्यवसायीलाई पुनरुत्थान प्याकेज र अमेरिका-युक्रेनबीच छलफल जारी
khabarhub.com · Mon Sep 07 14:12:39 GMT 2026

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ
राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनका आधार गुमाएका नागरिकको पीडा गहिरो रहेकाले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन्।
Read full story at source (khabarhub.com)