खुश्वु ओलीले दिइन् साइबर ब्युरोमा उजुरी, एक जना पक्राउ
setopati.com · Mon Jun 15 15:02:00 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की र घृणायुक्त अभिव्यक्ति विरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्।
उनले संसदमा उठाएका जनचासोका विषयको प्रतिक्रिया स्वरूप आफूविरूद्ध सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण भएको बताएकी छन्।
Read full story at source (setopati.com)