बाढी प्रभावित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा
kendrabindu.com · Mon Sep 07 14:15:32 GMT 2026

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको पठनपाठनमा अवरोध नहोस् भन्ने उद्देश्यले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
विपत्तिको कठिन घडीमा अभिभावक वा स्रोत गुमाएका विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन सरकारले यो विशेष राहत कार्यक्रम अघि सारेको हो। योजनाअन्तर्गत प्रभावित क्षेत्रका बालबालिकाहरूलाई शैक्षिक सामग्री, विद्यालय शुल्क र छात्रवृत्ति उपलब्ध गराइनेछ।
Read full story at source (kendrabindu.com)