भोटेकोशीको बाढी र त्रिशूली-३ ‘ए’ मा गरिएको त्यो ऐतिहासिक उद्धारको भित्री कथा
lokaantar.com

भदौ १० गते भोटेकोशी नदी बेसिनमा आएको भीषण बाढीले जलविद्युत आयोजनाको सुरुङ मात्र पुरेको थिएन, त्यहाँ कार्यरत मजदुरहरूको जीवनलाई पनि एउटा अँध्यारो चिहानभित्र थुनिदिएको थियो ।
रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका कामदार जीवितै होलान् भन्ने आशा क्षीण हुँदै गएका बेला, भदौ १९ गते शुक्रबार एउटा प्राविधिक चमत्कार र अदम्य मानवीय साहसको नयाँ पाना लेखियो ।
Read full story at source (lokaantar.com)