फर्चुना हेल्थकेयरद्वारा नेपाली उत्पादनकै स्वास्थ्य सामग्री सहयोग
onlinekhabar.com · Fri Aug 28 08:32:04 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले फर्चुना हेल्थकेयरले आफ्नै कारखानामा उत्पादित स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।
फर्चुना हेल्थकेयरले सिरिन्ज, कटन, गज, ब्यान्डेजलगायतका विभिन्न स्वास्थ्य सामग्री नेपाल संस्थामार्फत प्रभावित क्षेत्रमा वितरणका लागि हस्तान्तरण गरेको हो ।
Read full story at source (onlinekhabar.com)