नुवाकोटमा बाढीपहिरो प्रभावित ७७१ जनाको उद्धार
kendrabindu.com · Fri Aug 28 08:36:33 GMT 2026

नुवाकोट । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म ७७१ जनाको उद्धार गरेको जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विपद्का कारण जोखिममा परेका नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरी ७७१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
Read full story at source (kendrabindu.com)