भोटेकोशी बाढी प्रभावित चलचित्रकर्मीको विवरण संकलन गरिने
onlinekhabar.com · Fri Aug 28 08:32:52 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि चलचित्र विकास बोर्डले आकस्मिक बैठक बसेर पाँच निर्णय गरेको जनाएको छ ।
बिहीबार अध्यक्ष दिनेश डीसीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट प्रभावित चलचित्रकर्मीको तत्काल विवरण संकलन गर्ने, आवश्यक राहत उपलब्ध गराउन पहल गर्ने तथा चलचित्र क्षेत्रलाई विपद् सहयोग अभियानमा परिचालन गर्ने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)