भक्तपुरका १६ जना सम्पर्कविहीन
annapurnapost.com · Fri Aug 28 08:34:40 GMT 2026

भक्तपुर : बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको जलप्रकोपमा परी भक्तपुरका १६ जना सम्पर्कविहीन भएका छन्। उनीहरू रसुवाको टिमुरे, गोसाइँकुण्डलगायत क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा २२ वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्, जसमा तीन जना महिला पनि रहेका छन्।
Read full story at source (annapurnapost.com)