कुलतमा फसेपछि अपराधको बाटो- चोरीकै बाइक चढेर पाँच ठाउँमा डकैती
lokaantar.com

श्रृंखलाबद्ध चोरी घटनामा पक्राउ परेका ललितपुर गोदावरी नगरपालिका–१४ का ३२ वर्षीय सुरज महर्जनको विगत सुन्दा कुनै फिल्मी कहानी भन्दा कम छैन ।
पारिवारिक अवस्थाका कारण उनले ७ कक्षासम्म मात्रै पढ्न पाए । उनी गाडी मर्मतसम्बन्धी ज्याला मजदुरीको काम गर्दै आएका थिए । परिवारमा दिदीहरूको विवाह भयो । महर्जनले पनि एउटी किशोरीलाई मन पराएका थिए । प्रेम विवाह गरे । उनी साथीसंगतमा कुलतमा फस्दै गए । मादक पदार्थ मात्रै नभई लागूऔषधको कुलतमा लागे ।
Read full story at source (lokaantar.com)