वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु
himalpress.com · Tue Jul 07 00:58:49 GMT 2026

दाङ- दाङको गढवा गाउँपालिका ५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार ४० वर्षीय यादवले आफ्नै घरमा विद्युत् तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।
Read full story at source (himalpress.com)