भाेटेकाेशी बाढी : दलदल र सुरुङभित्र जारी छ खोजी, प्रधानमन्त्री भन्छन्– ‘अन्तिमसम्म छाड्दैनौँ’
nepalpress.com · Mon Sep 07 14:27:09 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा–नुवाकोटका बाढी प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिँदै स्रोत, साधन र समयको सीमितताका बाबजुद खोजी कार्यलाई निरन्तरता दिइरहेको बताएका हुन् ।
Read full story at source (nepalpress.com)