केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित हुनुपर्छ : नेता मधु आचार्य
ratopati.com · Mon Sep 07 14:31:56 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा ११ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै नेता आचार्यले पार्टीभित्रको 'विशेषाधिकार' अन्त्य हुनुपर्ने र सरकारले जनसरोकारका विषयमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।
Read full story at source (ratopati.com)