सुरुङभित्र फसेकाहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने छौं : प्रधानमन्त्री शाह
annapurnapost.com · Mon Sep 07 14:28:05 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरङभित्र फसेका व्यक्तिहरुको उद्धारको प्रयास अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले स्रोत, साधन र समयको सीमिताताभित्र पनि उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने बताएका हुन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी विभिन्न आयोजनाहरु प्रभावित भएको उल्लेख गर्दै शाहले सुरक्षाकर्मीहरु निरन्तर खोज तथा उद्धारको प्रयासमा रहेको जानकारी दिएका छन्।
Read full story at source (annapurnapost.com)