बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार तीन सय ५६ पुग्यो
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट हालसम्म १ हजार ३ सय ५६ जनाको मानवीय क्षति भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।
प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १६९, नुवाकोटमा १९७, तनहुँमा ३८, धादिङमा ७०, गोरखामा ७५, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन्। फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।
Read full story at source (hamrakura.com)