इराकविरुद्ध चार मिनेटमै सेनेगलको अग्रता
onlinekhabar.com · Fri Jun 26 19:12:55 GMT 2026
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराक र सेनेगलबीचको खेलमा सेनेगलले अग्रता लिएको छ ।
खेलको चौथो मिनेटमै सेनेगलका लागि अब्डोलाय सेकले गोल प्रहार गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)