कंगोमा इबोला महामारी: मृत्यु हुनेकाे संख्या ५ सय नाघ्याे
nepalnews.com · Tue Jul 07 01:14:09 GMT 2026

जेनेभा। प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्यांकले देखाएको छ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्यांक अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ।
Read full story at source (nepalnews.com)