बलात्कार मुद्दामा ८ वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
setopati.com · Tue Jul 07 01:15:37 GMT 2026
बलात्कार मुद्दामा आठ वर्ष कैद तोकिएका एक जना फरार प्रतिवादीलाई रूकुम पश्चिम प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका–५ जिवाङका ४० वर्षीय चन्द्रबहादुर दमाई छन्।
Read full story at source (setopati.com)