नेपाली रूट्स समिट : डायस्पोराको ज्ञान र लगानी नेपालसँग जोड्न बहस
onlinekhabar.com · Tue Jul 07 01:16:14 GMT 2026

२३ असार, बार्सिलोना । जर्मनी तथा युरोपमा रहेका नेपाली उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न पेशामा आबद्ध नेपालीबीच सञ्जाल विस्तार गर्दै उनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न भएको छ ।
नेपाली रूट्स इभी को आयोजनामा सम्पन्न समिटमा जर्मनीका विभिन्न सहरबाट ९६ जना नेपाली सहभागी भएका थिए। कार्यक्रममा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, एआई तथा डायस्पोरा नेतृत्वलगायत समसामयिक विषयमा छलफल गरिएको थियो।समिटको अध्यक्षता संस्थाका अध्यक्ष डा. कृतन गौतम ले गरेका थिए।
Read full story at source (onlinekhabar.com)