अमेरिकालाई ३–१ ले पछि पार्दै क्वार्टरफाइनल नजिक बेल्जियम
ratopati.com · Tue Jul 07 01:24:42 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा बेल्जियमले अमेरिकाविरुद्ध आफ्नो अग्रता थप फराकिलो बनाएको छ।
दोस्रो हाफको ५७औँ मिनेटमा हान्स भानाकेनले गोल गर्दै बेल्जियमलाई ३–१ को बलियो अग्रता दिलाएका हुन्।
Read full story at source (ratopati.com)