खारेज भएको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएको समाचार तथ्यहीन, भ्रामक तथा अपुष्ट रहेको दाबी
barnanmedia.com · Mon Sep 07 14:49:18 GMT 2026

ग्रिन आर्मी नेपालले संस्था खारेज भएको भन्दै विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलिएको समाचार तथ्यहीन, भ्रामक तथा अपुष्ट रहेको दाबी गरेको छ।
संस्था खारेज भएको भन्दै सामग्री फैलिन थालेपछि ग्रिन आर्मी नेपालले विज्ञप्ति जारी गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
Read full story at source (barnanmedia.com)