उखु किसानको करिब दुई अर्ब भुक्तानी
nepalnews.com · Tue Jul 07 01:31:58 GMT 2026

महोत्तरी। दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रुपैयाँ रकम किसानले भुक्तानी पाएका छन्।
गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिजमा बुझाइएको उखुको रकमबापत एक अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४ सय ५५ रुपैयाँ किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
Read full story at source (nepalnews.com)