रिजवान आलम दुबईको अन्तर्राष्ट्रिय मञ्चमा : भारतीय मुख्यमन्त्री यादवसँग रणनीतिक छलफल
nepalsamaya.com · Mon Sep 07 14:59:59 GMT 2026

दुबई । भारतको मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र एचआरएच प्रिन्स सलमान बिन फैसल अल साउद इन्भेस्टमेन्ट (एलएलसी)का संस्थापक तथा प्रबन्ध निर्देशक रिजवान आलमबीच दुवैमा विशेष शिस्टाचार भेट भएको छ।
भारतको मध्य प्रदेश राज्यमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यका साथ दुबईमा आयोजित ‘इन्भेस्ट इन मध्य प्रदेश’ अन्तरक्रियात्मक सत्रका क्रममा उनीहरूबीच विशेष भेट भएको हो।
Read full story at source (nepalsamaya.com)