इन्टरपोल दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न
newsofnepal.com · Mon Sep 07 15:02:50 GMT 2026

काठमाडौं।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसरमा काठमाडौं सुन्धारा, धरहरामा सोमबार आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
Read full story at source (newsofnepal.com)