जनमतको नयाँ राजनीतिक चाल: राष्ट्रिय वैकल्पिक मोर्चा गठन अभियान सुरु
nagariknews.nagariknetwork.com · Mon Jun 15 15:46:26 GMT 2026

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समान राजनीतिक सोच, सिद्धान्त र लक्ष्य भएका दलहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यसहित ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ गठनको पहल गर्ने निर्णय गरेको छ।
यस अभियानअन्तर्गत जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग मोर्चाबन्दीका लागि औपचारिक पहल अघि बढाउने भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)