देश पीडामा,नेताजी मासुको चिन्तामा
janaaastha.com

विनाशकारी बाढीका कारण देश रोइरहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले भने मासु नपाएको गुनासो गरेका छन् । शिक्षा विभागको केन्द्रीय सदस्य तोयनारायण पौडेलले मासु नपाएको गुनासो गर्दै सामाजिक सञ्जालमा भिडियो बनाएर हालेका हुन् ।
Read full story at source (janaaastha.com)