बाढी प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग
clickmandu.com · Fri Aug 28 08:45:09 GMT 2026

काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड पच्चीस लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन: स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
Read full story at source (clickmandu.com)