हालसम्म ४८९ जनाको शव फेला, ३९३ शवको पहिचान भएन
reportersnepal.com · Fri Aug 28 08:43:14 GMT 2026

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनसार फेला परेको ४८९ मध्ये ३९३ शवको पहिचान हुन सकेको छैन।
Read full story at source (reportersnepal.com)