छायाँदेवी कम्प्लेक्सको जग्गा निजी नै हो : वास्तविकता बुझ्न १९६७ सालमा फर्कौ
barnanmedia.com · Tue Jul 07 01:39:38 GMT 2026

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलको मुटुमा रहेको आधुनिक व्यापारिक केन्द्र छायाँदेवी कम्प्लेक्सलाई सांस्कृतिक सम्पदासँग जोडेर अनावश्यक विवादमा तान्न खोजिएको छ । तर, विक्रम संवत् १९६७ सालदेखिका प्रमाण, गुठी संस्थानको अभिलेख र अदालतका शृंखलाबद्ध फैसलाहरूलाई केलाउने हो भने यो जग्गा कुनै पनि हालतमा सार्वजनिक नभई पूर्ण रूपमा कानुनी हक स्थापित भएको व्यक्तिगत जग्गा भएको प्रमाणित हुन्छ।
१९६७ को तोक सदर कानुनी हकको पहिलो बलियो आधार
Read full story at source (barnanmedia.com)