'वेटिङ फर डेथ' नामको टिकटक चलाउने रियाको सर्प टोकाईबाट मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jun 04 08:42:34 GMT 2026

waiting for death नामको टिकटक आइडी चलाउँदै आएकी कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाईबाट मृत्यु भएको छ।
बुधबार मध्यरातमा उनलाई घरमै विषालु सर्पले टोकेको थियो। उपचारका लागि कपिलवस्तु अस्पताल पुर्याइएको थियो। त्यसपछि थप उपचारको लागि सर्वदर्शन उपचार केन्द्र गोरुसिङ्गे लगिएको थियो। त्यहाँ पुर्याउनु अघि नै उनको मृत्यु भइसकेको चिकित्सकले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)