रोनाल्डोले भने– हतारमा अन्तर्राष्ट्रिय भविष्यबारे निर्णय लिन्नँ, मअघि पोर्चुगलले कुनै पनि ठूलो उपाधि जितेको थिएन
nepalpress.com · Tue Jul 07 01:59:11 GMT 2026
काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम–१६ बाटै टुंगिएको छ ।
स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिनेबारे भने तत्काल निर्णय नगर्ने बताएका छन् ।
Read full story at source (nepalpress.com)