शिक्षा मन्त्रालयको सर्वेक्षण : २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन
nepalnews.com · Mon Sep 07 15:25:54 GMT 2026

काठमाडौं। सरकारले विपत्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा सो योजना सार्वजनिक गरेका हुन्।
शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा-भोटेकोसी बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन छन्। मन्त्री पोखरेलले बाढी तथा विपत्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताए।
Read full story at source (nepalnews.com)