पैसाको गड्डी बोकेर किन हिंड्छन् मान्छे
janaaastha.com

प्रहरीले श्रोत नखुलेको रकमसहित २ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयबाट खटिएको संयुक्त टोलीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाबाट २१ लाख ६० हजार श्रोत नखुलेको रकमसहित २ जनालाई पक्राउ गरेको हो ।
Read full story at source (janaaastha.com)