बिदा सकिएपछि पनि हाजिर नभएका सात इन्जिनियरसँग सफाइ माग
lokaantar.com

पूर्वाधार विकास मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नभएका सात इन्जिनियरलाई १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले मंगलबार सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह (बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह) अन्तर्गत कार्यरत सात जना राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरलाई सफाइ पेस गर्न भनेको हो।
Read full story at source (lokaantar.com)