राप्रपामा ठूलो विभाजन : धवलशम्शेर राणासहित शीर्ष नेताहरूको सामूहिक राजीनामा
newsofnepal.com · Thu Jun 04 08:51:48 GMT 2026

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका प्रभावशाली नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेपछि राप्रपा गम्भीर राजनीतिक संकटमा फसेको छ।
Read full story at source (newsofnepal.com)