भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा
lokaantar.com

भोटेकोशी बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयका विभिन्न छाता संगठन तथा सरकारी–गैरसरकारी संस्थासँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब एक हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।
Read full story at source (lokaantar.com)