एनभीएलमा कर्णाली पाँचौँ सेटमा विजयी
baahrakhari.com · Mon Sep 07 15:45:19 GMT 2026
काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटमा हराएको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २३–२५ ले गुमाएको थियो ।
Read full story at source (baahrakhari.com)