सार्वजनिक लेखासहित तीनवटा संसदीय समिति बैठक बस्दै
nepalnews.com · Tue Jul 07 02:18:47 GMT 2026
काठमाडौँ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज बस्दैछ।
आज सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।
Read full story at source (nepalnews.com)