भोटेकोशीको बाढी, नयाँ राजनीतिक शक्ति
janaaastha.com

झण्डै दुई दशक नेपालको संघीय शासन व्यवस्था बुढ्यौली लागेका र जरा गाडेर बसेका राजनीतिक दलका नेताहरूको पालो पर्खने खेलजस्तै चलिरह्यो । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनले त्यो परिपाटीलाई चकनाचुर बनाइदियो। जेनजी पुस्ताको आक्रोशबाट ऊर्जा पाएको पछिल्लो परिवर्तनले प्रणालीगत सुधारको माग गरेको छ । गत फागुनमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्रीमा बालेन्द्र ‘बालेन’ शाह र राजनीतिक दलहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक अगाडि छन्।
Read full story at source (janaaastha.com)