बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य प्रभावकारी भएन, उद्धारमा थप सुरक्षाकर्मी र उपकरण परिचालन गर्न हर्क साम्पाङको माग
barnanmedia.com · Mon Sep 07 15:43:23 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले बाढीग्रस्त क्षेत्रमा तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न तथा आवश्यक औजार र उपकरणसहित उद्धार टोली खटाउन सरकारसँग आग्रह गरेका हुन्।
Read full story at source (barnanmedia.com)