सुनको मूल्य २ हजार ४ सयले घट्यो, चाँदीको स्थिर
rajdhanidaily.com · Fri Aug 28 08:46:45 GMT 2026

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार चार सयले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला रु तीन लाख १८ हजार ५०० र चाँदी रु चार हजार ९६५ कायम भएको छ ।
Read full story at source (rajdhanidaily.com)